विप्लव नेतृत्वको नेकपाका २१ नेता दाङबाट पक्राउ



काठमाडौं । प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा २१ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ । दाङको राजपुर–४ मुंग्रेटाखोलामा राप्ती ब्यूरोको बैठक बसिरहेका बेला प्रहरीले छापा मारी उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले बैठकस्थलबाट विप्लवका दाजु चन्द्रबहादुर चन्द, राप्ती ब्यूरो इन्चार्ज केशवबहादुर बाठालगायत २१ जना नेतालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा अधिकांश ब्यूरो तहका नेता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सम्भवतः मङ्गलबार न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिने

काठमाडौं । सत्ता गठबन्धनमा सहभागी दलले सरकारको न्यूनमत साझा कार्यक्रमका बारेमा छलफल गरेका

चिन्तन, धारणा तथा स्मृति

डा. गोविन्दशरण उपाध्याय । धीलाई मनुस्मृतिले धर्मको सातौं लक्षणमा, याग्यबल्क्यले पाँचौं र अन्य

माधव नेपाल पक्षलाई ठाउँ खाली राख्दै एमालेद्वारा ९ वटा विभाग गठन

काठमाडौं । नेकपा एमालेले ९ वटा विभाग गठन गरेको छ । सोमबार बसेको

चार पूर्वमाओवादी नेताको रिट निवेदनमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौँ । नेकपा एमाले प्रवेश गरेका चार पूर्वमाओवादी नेताले सांसद पद पुनर्बहालीको माग