विप्लव नेतृत्वको नेकपाका २१ नेता दाङबाट पक्राउ



काठमाडौं । प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा २१ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ । दाङको राजपुर–४ मुंग्रेटाखोलामा राप्ती ब्यूरोको बैठक बसिरहेका बेला प्रहरीले छापा मारी उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले बैठकस्थलबाट विप्लवका दाजु चन्द्रबहादुर चन्द, राप्ती ब्यूरो इन्चार्ज केशवबहादुर बाठालगायत २१ जना नेतालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा अधिकांश ब्यूरो तहका नेता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रक्तचन्दनको तेलको कारोबार गर्ने आठ जना पक्राउ

काठमाडौं । प्रहरीले झन्डै दुई करोड पर्ने रक्तचन्दनको तेल बरामद गरी कारोबारमा संलग्नलाई

पर्यटक आगमनमा उल्लेख्य वृद्धि

काठमाडौं । सरकारले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थान गर्न पर्यटन दशकका रुपमा

सगरमाथा आरोही बुढामगरलाई एमालेको सम्मान

काठमाडौं । नेकपा (एमाले) ले अपाङ्गता (दुवै खुट्टा गुमाएका ) भए पनि सगरमाथाको

भारत भ्रमणमा ऐतिहासिक तथ्यका आधारमा सिमानाको विषय उठाउन प्रधानमन्त्रीलाई एमालेको सुझाव

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, विभिन्न दलका नेता र परराष्ट्र