महरालाई अदालतमा उपस्थित गराइँदै



काठमाडौँ । संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाही माथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महारालाई प्रहरीले आज अदालतमा पेश गर्दै छ ।

असोज १९ गते पक्राउ गरिएका महाराको स्वास्थ्यमा समस्या आएपछि नर्भिक अस्पतालमा भर्ना गरिएका छन् । उनलाई अस्पतालबाट महानगरीय प्रहरी वृत्त सिंहदरबारको टोलीले सुरुमा जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गर्ने छ।

त्यहाँ महरासँग सरकारी वकिलले प्रारम्भिक सोधपुछ गरेपछि बयानका लागि वा म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा पेश गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लुम्बिनी प्रदेशमा थप नौ जना कोरोना सङ्क्रमितको मृत्यु

राँझा । लुम्बिनी प्रदेशको बाँके र दाङमा गरी नौ जना कोरोना सङ्क्रमितको मृत्यु

चीनले पठाएको १८ हजार अक्सिजन सिलिन्डरसहितको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

काठमाडौं । सरकारले चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल पुर्याएको छ ।

जयहोस् आदि शंकराचार्य

डा. गोविन्दशरण उपाध्याय । केवल ३२ वर्षको उमेरसम्म जीवित रहेका आदि शंकराचार्यले (सन्

सुदूरपश्चिममा कोरोना संक्रमणबाट एक महिनामा २५९ जनाको मृत्यु

सुदूरपश्चिम । दोस्रो चरणको कोरोना भाइरसको सङ्क्रमणका कारण सुदूरपश्चिम प्रदेशमा वैशाख महिनामा कम्तीमा