‘महरा सभामुखको जिम्मेवारीमा फर्कनुहुन्छ’



काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराका प्रेस सल्लाहकार डिल्ली मल्लले महरा सभामुखको जिम्मेवारीमा फर्कने बताएका छन् ।

मल्लले समाजिक सञ्जालमार्फत फेसबुकमार्पmत यस्तो धारणा सार्वजनिक गरेका हुन् । उनले भनेका छन्,‘ महराको राजीनामाको निर्णयबाट कोही पनि आत्तिनुपर्ने वा खुशी हुनु पर्ने कारण छैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तस्बिरमा हेर्नुस् भक्तपुरको ऐतिहासिक बिस्केट जात्रा

भक्तपुर । आठ रात नौ दिनसम्म भव्यरुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्त्व

चट्याङ लागेर बाजुरामा छोरीको मृत्यु, आमा घाइते

बाजुरा । बाजुराको बुढीगङ्गा नगरपालिका–१ कुँडीमा चट्याङ लागेर नौ महिने नाबालिकाको मृत्यु भएको

शान्ति खल्बल्याउने तत्वहरू सक्रिय भए, उचित स्रोतसाधनको तयारी गर्नुपर्छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारी वृद्धि गर्नेगरी जनताका आवश्यकता

उदयपुरमा बाढीले बगायो निर्माणाधीन पक्की पुल, दुई करोड बराबरको क्षति

कटारी (उदयपुर) । बिहीबार बिहानदेखि परेको अविरल वर्षापछिको बाढीले यहाँको कटारी नगरपालिका–२ स्थित