ज्ञानेन्द्र शाहीमाथि चितवनमा आक्रमण



चितवन । आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता भन्ने ज्ञानेन्द्र शाहीमाथि चितवनमा आक्रमण भएको छ । कार्यक्रमस्थल जाने क्रममा शनिबार दिउँसो चितवनको ग्लोबल होटलबाट निष्किने क्रममा शाहीमाथि आक्रमण भएको हो ।

पाँच/छ जनाको संख्यामा आएको समूहले शाही माथि आक्रमण गरेको हो । आक्रमणबाट उनी घाइते भएका छन् । शाही चढेको माइक्रोबसमा पनि आक्रमणकारीले तोडफोड गरेका छन् ।

चितवनको चौविसकोटीमा आयोजना गरिएको कार्यक्रमलाई शाहीले सम्बोधन गर्ने तयारी गरिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नक्कली भूटानी शरणार्थी प्रकरण : थप चार जनाको बयान लिइयो

काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणका आरोपितमध्ये आज चार जना प्रतिवादीको बयान लिइएको

प्रधानमन्त्री र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलबीच भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीका

सार्वजनिक लेखा समितिमा १२१ वटा उजुरी

काठमाडौं । सङ्घीय संसद प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिका हालसम्म १२१ वटा उजुरी

नेपालको भूमि समावेश भारतको नक्सा नेपालमाथिको अपमान होः पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालका भूमि समावेश गरी आफ्नो नयाँ संसद भवनमा