ज्ञानेन्द्र शाहीमाथि चितवनमा आक्रमण



चितवन । आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता भन्ने ज्ञानेन्द्र शाहीमाथि चितवनमा आक्रमण भएको छ । कार्यक्रमस्थल जाने क्रममा शनिबार दिउँसो चितवनको ग्लोबल होटलबाट निष्किने क्रममा शाहीमाथि आक्रमण भएको हो ।

पाँच/छ जनाको संख्यामा आएको समूहले शाही माथि आक्रमण गरेको हो । आक्रमणबाट उनी घाइते भएका छन् । शाही चढेको माइक्रोबसमा पनि आक्रमणकारीले तोडफोड गरेका छन् ।

चितवनको चौविसकोटीमा आयोजना गरिएको कार्यक्रमलाई शाहीले सम्बोधन गर्ने तयारी गरिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दोस्रोपटक भएको मन्त्रिपरिषदविस्तार विरुद्ध सर्वोच्चमा पूरक रिट दर्ता

काठमाडौं । दोस्रोपटक भएको मन्त्रिपरिषदविस्तार विरुद्ध आइतबार सर्वोच्च अदालतमा पूरक रिट दर्ता भएको

केही खुकुलो बनाउँदै काठमाडौं उपत्यकामा एक हप्ता थपियो निषेधाज्ञा

काठमाडौं । काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप भएको छ । काठमाडौं, भक्तपुर

प्रधानमन्त्रीद्वारा तरल अक्सिजन प्लान्टको शिलान्यास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो तरल अक्सिजन प्लान्टको भर्चुअल माध्यमबाट

खोपको सुनिश्चितता नभएसम्म पेट्रोलियम पदार्थ ढुवानी नगर्ने सङ्घको चेतावनी

काठमाडौं । कोरोन सङ्क्रमण विरुद्धको खोपको व्यवस्था मिलाउन नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले