साहिल खड्काको ‘कान्छी’ (भिडियोसहित)



आधुनिक गीत गायन क्षेत्रमा संघर्षरत चर्चित युवा गायक साहिल खड्काको आधुनिक गीत एल्वम् ‘कान्छी’ सार्वजनिक भएको छ । यूट्युब च्यानल ‘साहिल खड्का अफिसियल’बाट सार्वजानिक गीतले एकै दिनमा करिव एकलाख दर्शकको मन जितेको छ ।

साहिल खड्का र अनु चौधरीको आवाज रहेको ‘कान्छी’ गीतमा खड्का स्वयम्को शब्द, संगीत रहेको छ । निकेस खड्काले निर्देशन गरेको म्यूजिक भिडियोमा माया पिरतीको विषय वस्तुमा चर्चित कलाकार बुद्धि तामाङ, मेनुका प्रधान, बिक्रम श्रेष्ठ लगायतले अभिनय गरेका छन् । रोमन बज्रचार्यको संयोजन रहेको गीतमा बासुरीमा सोर्निम महर्जन, गीतार सञ्जल भण्डारीले साथ दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गीता देवीको ‘बढ्नथाल्यो जोश’(भिडियोसहित)

गायक केदार गजुरेल र गायिका गीता देवीको आवाजमा रहेको ’बढ्नथाल्यो जोश’ गीत बजारमा

‘प्रेम प्याला’ लिएर आइन् अवुन पाण्डे

गायिका अवुन पाण्डेको शब्द, संगीत तथा स्वर रहेको गीत ‘प्रेम प्याला’ सार्वजनिक भएको

नेपालमा पहिलोपटक ‘मिस कर्पोरेट’ आयोजना हुने

काठमाडौं । नेपालमा नै पहिलोपटक मिस कर्पोरेट नेपाल आयोजना हुने भएको छ ।

मेलिना राईको ‘निलो कुर्ताले’(भिडियोसहित)

काठमाडौँ । गायिका मेलिना राई र गायक लोक पौडेलको युगल गायनमा समावेश ’निलो