काठमाडौं । गण्डकी प्रदेशमा शुक्रबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, तनहुँ, बागलुङ र लमजुङमा गरी थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया