काठमाडौं । गण्डकी प्रदेशमा आइतबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका लमजुङमा ६ र कास्कीमा ६ गरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया