कर्णाली प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण


काठमाडौं । कर्णाली प्रदेशमा बुधबार थप २४ जनामा कोरोना संक्रमण भएको छ । सुर्खेत, दैलेख, जुम्ला, सल्यान र अछाममा गरी थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।