गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । गण्डकी प्रदेशमा आइतबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँ, पर्वत, बागलुङ, नवलपुर, स्याङ्जा र लमजुङमा गरी थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सबै खुशी होउन, सबैको कल्याण होस् ।