प्रचण्डद्वारा चितवनका बाढीग्रस्त क्षेत्रको निरीक्षण


चितवन । सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार चितवनको बाढीग्रस्त क्षेत्रको निरीक्षण गरेका छन् । अध्यक्ष प्रचण्डले नारायणी नदीले कटान गरेको मेघौली र माडीको निरीक्षण गरेका हुन् ।

प्रचण्डले प्रधानमन्त्रीसँग शनिबार बैठक भएपनि बाढी ग्रस्त क्षेत्रको निरीक्षणमा आएको जानकारी दिए ।

फोटोः सौराहा अनलाईनबाट