गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा शनिबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँ, स्याङ्जा, म्याग्दी, बागलुङ र कास्कीमा गरी थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सबै खुशी होउन, सबैको कल्याण होस् ।