कास्कीमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण


काठमाडौं । कास्कीमा बुधबार थप १३ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । कास्कीको पोखरामा १० र मादीमा ३ जना गरी १३ जनामा संक्रमण पुष्टि भएको हो ।