‘डर’को व्यापार



डा. गोविन्दशरण उपाध्याय ।

विश्वका सरकारहरूले “डर”को मार्केटिंग गरेर जनसाधारणलाई हायलकायल पारेका छन् | पोखरा र गोरखाका स्थानीयहरूले करोनाबाट मृत्यु भएकाको शव व्यबस्थापन गर्न नदिनुमा “डर” जिम्मेदार छ |

रोग र मृत्युबाट सबैलाई डर लाग्छ तर कोरोनाका नाममा विश्वका सरकारहरूले जसरी “डर”को व्यापार गरिरहेका छन्, एसले पुन: बहुराष्ट्रिय दवाई कम्पनिहरूले कोरोनाका नाममा विश्व लुट्ने निश्चित छ |

शवको व्यबस्थापनमा अवरोध गर्नु निन्दनीय छ तर शव व्यबस्थापन गर्ने ठाउँका वासिन्दाहरूको स्वास्थ्यको सुरक्षाको बलियो प्रबन्ध हुनैपर्छ | करोनाले ज्यान गुमाएका व्यक्तिको शवप्रति सहज बनौं र नियमपूर्वक सद्गति गर्न दिउँ |

लासमा पनि राजनीति गर्न सिकाउने वर्तमान राजनैतिक नेपालका प्रतिमानहरूप्रति धिक्कार छ ! अव त नेपाली जनताहरू जाग्नुस्, आफ्नो र पराई स्रोतको मनोविज्ञानलाई चिन्नुस् |

आत्मा मर्दैन, एक दिन हाम्रो शरीर पनि नरहने पक्का छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पदम गिरीको प्रश्नः भीम रावलले पार्टी हितविरुद्ध गतिबिधि गरिरहँदा पनि रमिता हेरेर बस्ने ?

काठमाडौं । नेकपा एमालेका नेता पदम गिरीले पार्टीका पूर्वउपाध्यक्ष डा. भीम रावललाई पार्टीेबाट

कसरी अब्राहमिक रिलिजनहरू घृणावादका स्रोत हुन् ?

रुक्मिणी देवी । आज क्रिसमस मनाइदै छ । यो पर्व सबै इसाईले मनाउँदैन्

नेपाल–कोरिया सम्बन्धको नयाँ मार्गचित्र

-डा. शिवमाया तुम्बाहाम्फे नेपाल कोरियाबीचको सम्बन्ध ऐसतहासिक रहेको छ । सन् ३७२ मा

माओवादीको ‘जनयुद्ध’ र सर्वोच्चको आदेश

ऋषि कट्टेल । माआवादीले सबैभन्दा धेरै अपनत्व लिएको र जनयुद्धको सबैभन्दा ठूलो उपलब्धी