यदि समस्याको समाधान खोज्ने हो भने बिचारमा बहस गर्नुस्



डा. युवराज संग्रौला ।
हरेक बस्तुको धर्म हुन्छ । राजनीतिक दलहरुको धर्म बिचारधारा हो । जुन्युको बैठकमा माओले बिचार होइन पद त्याग्छु भनेका थिए । कम्युनिस्ट पार्टीको धर्म माक्र्सवाद र लेनिनवाद हो । आर्थिक राजनीतिक कार्यक्रम माक्र्सवाद र संगठन लेनिनवाद अनुसार चल्छन् ।

१. तर नेपालमा कम्युनिस्ट पार्टी जातिवाद र बिकृत पूँजीवादका अनुयायी बन्ने प्रतिस्पर्धा गर्छन् । कम्युनिस्ट पार्टीमा समस्याको समाधान व्यक्तिका कुराले होइन, राजनीति समस्याको माक्र्सवादी लेनिनवादी दृस्टिकोणबाट हुन्छ ।

२. कार्यकर्ता र नेतालाई देश, बिचारधारा र गरिबको गरिबीको मुक्ति होइन राज्यका औपचारिक पद महत्वपूर्ण छन् ।

यदि समस्याको समाधान खोज्ने हो भने बिचारमा बहस गर्नुहोस् । संविधानको समाजवाद उन्मुख नीतिको कार्यन्वयनमा कति प्रगति भयो भन्ने कुरा खोज्नुहोस् । सरकार अहिले पनि नवउदारवादको डोको बोकिरहेको छ । पार्टीलाई पनि समाजवाद चाहिएको छैन । सामाजिक सञ्जालमा कम्युनिस्ट पढेलेखेका मानिसका शब्दहरु हेर्दा लाज लाग्छ । अहिले पीडा व्यक्तिले होइन बिचारले भोगिरहेछ । यही दसा कांग्रेसमा पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुक्कुम्लुङलाई राजनीतिकरण नगर्दा नै सबैको कल्याण हुन्छ

-डा. युवराज संग्रौला । पाथीभरामा केवलकार बन्ने कि नबन्ने भन्ने विवाद सांस्कृतिक द्वन्द्वमा

के साँच्चै राजावादी जनमत बढेकै हो ?

-ऋषि कट्टेल । अचेल राजावादी भनिनेहरुको चुरिफरी अलि वढेको देखिन्छ । हिजो गणतन्त्रको

सरकारले सदनमा प्रस्तुत गरेको अध्यादेशबारे गलत ढङ्गले प्रचार भइरहेको छ : सांसद न्यौपाने

काठमाडौँ । राष्ट्रियसभालाई विधि निर्माण गर्ने, नीति र कानुन बनाउने हिसाबले बढी जिम्मेवार

कीर्तिपुर ‘जलन अस्पताल’को पीडा

– गौरी प्रधान देशमा राष्ट्रिय स्तरको एक सक्षम, व्यवस्थित र गुणस्तरीय जलन सम्वन्धी