थप १० अस्पताललाई कोरोना नमूना परीक्षणको अनुमति



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार थप १० अस्पताललाई कोरोनाको पीसीआर नमूना परीक्षणको अनुमति दिएको छ । प्रयोगशाला सञ्चालन सम्बन्धी सूचना सार्वजनिक गर्दै मन्त्रालका डा. गुणराज लोहनीले शुक्रबार थप १० अस्पताललाई आरटी पीसीआर स्वाब परीक्षणको अनुमति दिइएको जानकारी दिएका हुन् ।

यसअघि सातै प्रदेशका २३ अस्पतालमा आरटी पीसीआर विधिबाट स्वाब परीक्षण प्रयोगशाला सञ्चालन भइरहेका थिए । डा. लोहनीका अनुसार अब मेची अस्पताल, डडेलधुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आर्युवेद अनुसन्धान तथा तालिम केन्द्र, सशस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पताल, धौलागिरी अस्पताल, धनकुटा अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल र नेपाली सेना अस्पतालमा प्रयोगशाला सञ्चालन गर्ने निर्णय भएको हो। ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारी छात्रवृत्तिमा बूढानीलकण्ठ स्कुलमा पढ्ने अवसर

काठमाडौँ । नेपाल सरकार शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले  सरकारी छात्रवृत्तिमा बूढानीलकण्ठ स्कुलमा विद्यार्थीहरुलाई

कोरोना संक्रमणबाट ३७ जनाको मृत्यु, २०१२ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३००७ जनामा कोरोना संक्रमण पुष्टि भएको

साउनदेखि कोरोना संक्रमण क्रमशः घट्दै जाने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउनपछि नेपालमा कोरोना संक्रमण क्रमशः घट्दै जाने

छत्रपाटी कोभिड विशेष अस्पतालको सेवा हाललाई स्थगित

काठमाडौं । कोभिड–१९ को दोस्रो लहरको समयमा काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको छत्रपाटी कोभिड