विश्वमा ५१ लाख ७५ हजार भन्दाबढी कोरोना संक्रमित निको भई डिस्चार्ज



विश्वभर ५१ लाख ७५ हजार भन्दाबढी कोरोना संक्रमित उपचार पछि निको भएका छन् । ९५ लाख २७ हजार ७ सय ५६ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएकामा ५१ लाख ७५ हजार ४ सय १५ जना कोरोनामुक्त भएका छन् । यस्तै संक्रमितमध्य ४ लाख ८४ हजार ९ सय ७२ जनाको मृत्यु भईसकेको वल्डोमिटरमा उल्लेख छ ।

संक्रमितमध्ये ३८ लाख ६७ हजार ३ सय ७८ जना विभिन्न अस्पतालमा उपचाररत छन् । जसमध्ये ५८ हजार ४ सय २१ जनाको अवस्था गम्भीर रहेको छ । यस्तै, सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा २४ लाख ६२ हजार ५ सय ५४ जनामा सङ्क्रमण देखिएको छ भने १ लाख २४ हजार २ सय ८१ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये १० लाख ४० हजार भन्दा बढी निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही