विश्वमा ५१ लाख ७५ हजार भन्दाबढी कोरोना संक्रमित निको भई डिस्चार्ज



विश्वभर ५१ लाख ७५ हजार भन्दाबढी कोरोना संक्रमित उपचार पछि निको भएका छन् । ९५ लाख २७ हजार ७ सय ५६ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएकामा ५१ लाख ७५ हजार ४ सय १५ जना कोरोनामुक्त भएका छन् । यस्तै संक्रमितमध्य ४ लाख ८४ हजार ९ सय ७२ जनाको मृत्यु भईसकेको वल्डोमिटरमा उल्लेख छ ।

संक्रमितमध्ये ३८ लाख ६७ हजार ३ सय ७८ जना विभिन्न अस्पतालमा उपचाररत छन् । जसमध्ये ५८ हजार ४ सय २१ जनाको अवस्था गम्भीर रहेको छ । यस्तै, सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा २४ लाख ६२ हजार ५ सय ५४ जनामा सङ्क्रमण देखिएको छ भने १ लाख २४ हजार २ सय ८१ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये १० लाख ४० हजार भन्दा बढी निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानमा भएको सवारी दुर्घटनामा ३५ जनाको मृत्यु

पाकिस्तानमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । पाकिस्तानको

गाजामा भएको इजरायली आक्रमणमा २८ जनाको मृत्यु

उत्तरी गाजा पट्टीको जबलिया शिविरमा इजरायली लगातार आक्रमणमा कम्तीमा २८ जना व्यक्तिको मृत्यु

नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको

गाजाबाट १७  जना अमेरिकी चिकित्सकको उद्धार

इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा फसेका २० अमेरिकी डाक्टरमध्ये १७