कर्णाली प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण



काठमाडौं । कर्णाली प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सल्यानमा ६, दैलेख र सुर्खेतमा दुई दुई र रुकुम पश्चिममा एक जना गरी थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १२५६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौंमा असोज ४ गतेदेखि खोप लगाइँदै

काठमाडौं । काठमाडौंमा असोज ४ गतेदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइने भएको

कोरोना संक्रमणबाट १० जनाको मृत्यु, १३५१ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०८६ जनामा कोरोना संक्रमण पुष्टि भएको

काठमाडौँ उपत्यकाका ४० प्रतिशत नागरिकले लगाए पूर्ण खोप

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा

चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप

काठमाडौं । चीनबाट खरिद गरिएको ४४ लाख डोज भेरोसेल खोप शुक्रबार दिउँसो नेपाल