कर्णाली प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण
काठमाडौं । कर्णाली प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सल्यानमा ६, दैलेख र सुर्खेतमा दुई दुई र रुकुम पश्चिममा एक जना गरी थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १२५६ पुगेको छ ।