नेपालमा थप ६७१ मा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७,८४८ पुग्यो



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६७१ मा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ६७१  जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ७८४८ पुगेको छ ।

त्यस्तै मृत्यु हुनेको संख्या २२ पुगेको छ । त्यस्तै अहिलेसम्म पीसीआर १ लाख ५५ हजार ५१८ जनाको परीक्षण गरिएको छ भने आरडिटीबाट २ लाख ४३ हजार ७५ जनाको परीक्षण गरिएको छ । क्वारेन्टाइनमा १ लाख १६ हजार तथा आइसोलेसनमा ६ हजार ६ सय ४८ जना रहेका मन्त्रालयले जनाएको छ । डिस्चार्ज हुनेको संख्या १ हजार १८६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अनलाइन फार्मेसी सञ्चालन नगर्न विभागको निर्देशन

काठमाडौँ । औषधि व्यवस्था विभागले अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन दिएको छ ।

विश्व स्वास्थ्य संगठनले बालबालिकामा हुने क्यान्सरको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराउने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) तथा सेन्ट

बालबालिकालाई इनर्जी ड्रिंक मात्र होइन, सफ्ट  ड्रिंक पनि स्वास्थ्यका दृष्टिले राम्रा छैनन्

डा अरुणा उप्रेती । मिठाइ धेरैलाई मन पर्ने खाद्यवस्तु हो । मिठाइ उत्सव,

हुम्लामा ८२ प्रतिशत बालबालिकाले लगाए दादुरा–रुबेलाविरुद्धको खोप

सिमकोट । हुम्लामा ८२ प्रतिशत बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाएका छन् । सातवटा स्थानीय