नेपालमा थप ६७१ मा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७,८४८ पुग्यो



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६७१ मा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ६७१  जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ७८४८ पुगेको छ ।

त्यस्तै मृत्यु हुनेको संख्या २२ पुगेको छ । त्यस्तै अहिलेसम्म पीसीआर १ लाख ५५ हजार ५१८ जनाको परीक्षण गरिएको छ भने आरडिटीबाट २ लाख ४३ हजार ७५ जनाको परीक्षण गरिएको छ । क्वारेन्टाइनमा १ लाख १६ हजार तथा आइसोलेसनमा ६ हजार ६ सय ४८ जना रहेका मन्त्रालयले जनाएको छ । डिस्चार्ज हुनेको संख्या १ हजार १८६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक सय दुई वर्षमा आँखाको ज्योति फर्किएपछि…

काठमाडौँ, ५ जेठ । खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका–७ टेम्माका सहरमान विश्वकर्माको दुवै आँखाको दृष्टि

जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापनाका लागि   एक करोड सहयोग

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर

सोलुखुम्बुमा ‘टेलिअफ्थाल्मोलोजी’ प्रविधिबाट आँखा उपचार

  सल्लेरी (सोलुखुम्बु) ।  हिमाली सोलुखुम्बुको फाप्लुमा आँखाको ‘टेलिअफ्थाल्मोलोजी’ प्रविधिबाट आँखाको उपचार सेवा

पर्सा पूर्ण खोप युक्त जिल्ला घोषणा

  वीरगञ्ज । पर्सा जिल्लालाई पूर्ण खोप युक्त जिल्ला घोषणा गरिएको छ  ।