बहराइनबाट पहिलो चरणमा २५६ जना नेपाली स्वेदश फर्किने(नामसहित)



काठमाडौं । बहराइनस्थित नेपाली दूतावासले बहराइनबाट पहिलो चरणमा स्वेदश फर्किने २ सय ५६ जना नेपालीको सूची सार्वजनिक गरेको छ । दूतावासले असार ७ गते नेपाल फर्किन लागेका २ सय ५६ नेपालीको सूची सार्वजनिक गरेको हो । असार ३ गते नेपाल लैजाने तयारी भएपनि प्राविधिक कारणले असार सात गतेलाई उडान मिति सरको दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल–क्यानडा संसदीय आदानप्रदानमा जोड

काठमाडौँ । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँको तल्लो सदनका सभामुख ग्रेग

टोरन्टो घुम्ती शिविरबाट चार सय नेपालीले लिए राहदानी

काठमाडौँ । क्यानडाको राजधानी ओटावास्थित नेपाली दूतावासले हालै टोरन्टो नगरमा सञ्चालन गरेको घुम्ती

आगामी मङ्सिर ८ गते अष्ट्रेलियाको सिड्नीमा नेपाल महोत्सव हुने

काठमाडौँ । आगामी मङ्सिर ८ गते अष्ट्रेलियाको सिड्नीमा नेपाल महोत्सव हुने भएको छ

ब्रिटिश संसदमा मनाइयो दीपावली

लण्डन । बेलायती संसदको निमन्त्रणामा महायोगी सिद्धबाबा स्पिरिचुअल एकेडेमी, युकेले पहिलो पटक ब्रिटिश