गण्डकी प्रदेशका थप पाँच जनामा कोरोना भाइरसको संक्रमण



काठमाडौं । तनहुँमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँको घिरिंङ गाउँपालिका स्थायी ठेगाना भई सोही गाउँपालिकाको क्वारेन्टाइनमा रहेका बर्ष ४५, २२, २७, २७, र ४६ का ५ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको गण्डकीको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उनीहरुलाई तनहुँको शुक्लागण्डकी नगरपालिकामा रहेको जी.पी. कोइराला श्वासप्रश्वास केन्द्रको आईसोलेसन कक्षमा लगिएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २०४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौंमा भेरोसेलको दोस्रो मात्रा साउन २२ गतेदेखि लगाइने

काठमाडौं । काठमाडौँमा भेरोसेल खोपको पहिलो मात्रा लगाई २१ दिन पुरा भएकाहरुलाई साउन

कोरोना संक्रमणबाट २३ जनाको मृत्यु, १९२५ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २२७९ जनामा कोरोना संक्रमण पुष्टि भएको

डा. जागेश्वर गौतमलाई कोभिड युनिफाइड अस्पतालबाट हटाइयो

काठमाडौं । सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत प्राध्यापक डा. जागेश्वर

सरकारी सेवा सुविधा नलिने स्वास्थ्य राज्यमन्त्रीको घोषणा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा