लोकसेवा आयोगले नयाँ पदपूर्तिको विज्ञापन तत्काल नगर्ने



काठमाडौँ । लोक सेवा आयोगले सरकारले गरेको निर्णय अनुसार कुनै पनि नयाँ पदपूर्तिको विज्ञापन तत्काल नगर्ने भएको छ । सोमबार बसेको आयोगको बैठकले लिखित परीक्षा भइसकेका र अन्तर्वार्ताका क्रममा प्रवेश गरेको विज्ञापनको हकमा पनि नयाँ कार्यतालिका निर्धारण गर्ने निर्णय गरेको हो । कुनै एक चरणको परीक्षा कार्यक्रम सञ्चालन भएकाको हकमा पनि आयोगले कोरोनाको स्थिति सामान्य भएपछि नयाँ परीक्षा तालिका सार्वजनिक गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सङ्घीय निजामती विधेयकमा यस्ता छन् लोकसेवाका सुझाव

काठमाडौँ । लोक सेवा आयोगले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल चलिरहेको

पण्डितदेखि नर्ससम्म ३०१ पदका लागि सेना खोल्यो भर्ना

काठमाडौँ । नेपाली सेनाले विभिन्न प्राविधिक पदमा ३०१ जनाका लागि भर्ना खुलाएको छ

नेपाल प्रहरीद्वारा प्रहरी जवानतर्फ ११ सय भन्दाबढीका लागि दरखास्त आह्वान

काठमाडौं । नेपाल प्रहरीले प्रहरी जवानसहित एक हजार दुई सय भन्दाबढी कर्मचारीको माग

नेपाल प्रहरीले माग्यो ठूलो संख्यामा ‘इन्स्पेक्टर’ र ‘असई'(सूचनासहित)

काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा