काठमाडौं । नेकपा स्थायी कमिटी सदस्य भीम रावलले सरकारले पार्टी विभाजन सहज हुने गरी सोमबार जारी गरेको अध्यादेश खारेज गर्न माग गरेका छन् । सोमबार साँझ ट्वीट गर्दै नेता रावले अध्यादेशलाई अनिष्टकारीको संज्ञा दिएका छन् । यस्तो छ रावलको ट्वीट

प्रतिक्रिया