कोरोना संक्रमणबाट अमेरिकाको न्यूयोर्कमा मात्रै १७ हजार ६ सय भन्दा बढीको मृत्यु



कोरोना संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघेको छ । त्यस्तै २३ लाख २९ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३९ हजार नाघेको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार आठ सय ८६ जनाको मृत्यु भएको छ ।  अमेरिकामा संक्रमितको संख्या ७ लाख ३७ हजार ६ सय ९७ पुगेको छ । अमेरिकाको न्यूयोर्कमा १७ हजार ६ सय ८१ जनाको मृत्यु भएको छ ।

अमेरिका पछि सबै भन्दा बढी इटालीमा २३ हजार २ सय २२ जनाको मृत्यु भएको छ भने स्पेनमा   कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० हजार नाघेको छ ।   फ्रान्समा १९ हजार भन्दा बढी, बेलायतमा १६ हजार बढी मानिसले ज्यान गुमाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युद्धका बेला देश एकताबद्ध हुनुपर्छः नेतान्याहु

  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले  मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय गुप्तचर एजेन्सी) भ्रमण गर्ने

थाईल्याण्डसँगको सीमा सहरमा म्यान्माका सेना र जातीय समूहबीच भिडन्त

  एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच थाइल्यान्डको सीमा नजिकैको

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

  अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका छन् । भ्रमणका

दूधमा पनि बर्डफ्लुको भाइरस फेला

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा