कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ हजार भन्दा बढीको मृत्यु



विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या दिनदिनै बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १९ सयको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या १६ हजार ६ सय ९१ पुगेको छ । अमेरिकामा संक्रमित हुनेको संख्या पनि बढेको छ । त्यहाँ ४ लाख ६८ हजार ५ सय ६६ जनामा कोरोना संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा विश्वमा कोरोना संक्रमणबाट ७ हजार २२५ जनाले ज्यान गुमाएका छन् ।

फ्रान्समा एक हजार ३४१, स्पेनमा ६५५, इटलीमा ६१० तथा जर्मनीमा २५८ जनाले पछिल्लो २४ घण्टामा ज्यान गुमाएका छन् । शुक्रबार बिहानसम्म कोरोनाका कारण विश्वभर ९५ हजार ६८५ जनाले ज्यान गुमाइसकेका छन् भने विश्वभर संक्रमितको संख्या १६ लाख नाघेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धनी देशले खोप नदिँदा खोप अभियान संकटमा

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले विश्वव्यापी साझेदारी कार्यक्रममार्फत कोभिड–१९ विरुद्धको खोप प्राप्त गरिरहेका ठूलो

विश्वासको मत नपाएपछि स्वीडेनका प्रधानमन्त्री पदमुक्त

संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेन पदमुक्त भएका छन्

भारतमा एकैदिन लगाइयो ८० लाखलाई कोभिडविरुद्धको खोप

भारतमा एकैदिनमा ८० लाखलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । कुनै एउटा देशमा

उत्तर कोरियाबाट वार्ताका लागि सकारात्मक जवाफ प्राप्त हुने अमेरिकी कुटनीतिज्ञको विश्वास

उत्तर कोरियाका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेषदूत सुङ किमले वार्ताका लागि अमेरिकाले