कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ हजार भन्दा बढीको मृत्यु



विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या दिनदिनै बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १९ सयको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या १६ हजार ६ सय ९१ पुगेको छ । अमेरिकामा संक्रमित हुनेको संख्या पनि बढेको छ । त्यहाँ ४ लाख ६८ हजार ५ सय ६६ जनामा कोरोना संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा विश्वमा कोरोना संक्रमणबाट ७ हजार २२५ जनाले ज्यान गुमाएका छन् ।

फ्रान्समा एक हजार ३४१, स्पेनमा ६५५, इटलीमा ६१० तथा जर्मनीमा २५८ जनाले पछिल्लो २४ घण्टामा ज्यान गुमाएका छन् । शुक्रबार बिहानसम्म कोरोनाका कारण विश्वभर ९५ हजार ६८५ जनाले ज्यान गुमाइसकेका छन् भने विश्वभर संक्रमितको संख्या १६ लाख नाघेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानमा भएको भिडन्तमा चार सैनिक र १५ विद्रोहीको मृत्यु

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा छुट्टाछुट्टै कारबाहीमा चार सैनिक र

भारतमा दुई छुट्टाछुट्टै दुर्घटनामा १४ जनाको मृत्यु

नयाँदिल्ली । उत्तर प्रदेशको प्रयागराज जिल्ला नजिकै विपरित दिशाबाट आउँदै गरेको बस गाडीसँग

फिलिपिन्समा डेङ्गुको प्रकोप

मनिला । फिलिपिन्सको राजधानी मनिलाको सबैभन्दा बढी जनसङ्ख्या भएको क्वेजोन नगरमा डेङ्गुको प्रकोप

युक्रेन र रूसबीचको युद्ध शान्तिका साथ अन्त्य हुने स्कोल्जको दाबी

म्यूनिख । जर्मनीका चान्सलर ओलाफ स्कोल्जले युक्रेनको सार्वभौमिकता सुरक्षित भएमा मात्र युक्रेन र