प्रधानमन्त्रीलाई गगन थापाको खुला पत्रः कोरोना भाइरस परीक्षणको दायरा बढाउन आग्रह



काठमाडौं । कांग्रेस नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेख्दै कोरोना भाइरस परीक्षणको दायरा बढाउन आग्रह गरेका छन् । थापाले सामाजिक संजाल फेसबुक र ट्वीटरमार्फत प्रधानमन्त्रीलाई खुला पत्र लखेको हुन् ।

पत्रमा उनले एक साताको लकडाउनको सदुपयोग गर्दै हजारौंमा कोरोना परीक्षण गर्न आग्रह गरेका छन् । यसका लागि हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्षमताको पूर्ण सदुपयोग गर्नुपर्ने भन्दै धरान, पोखरा र नेपालगञ्जमा पनि परीक्षण गर्ने उच्चस्तरीय समन्वय समितिको निर्णय तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । यो पनि पर्याप्त नहुने भन्दै उनले भनेका छन्, ‘कम्तीमा हरेक प्रदेशमा तत्काल परीक्षण सुरु गर्नुपर्छ ।’

प्रधानमन्त्रीलाई गगन थापाको खुला पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ओलीको प्रश्नः पूर्वराजालाई लगेर नारायणहिटी छिराउने भन्ने हल्ला चलाइएको छ, कुनै कुर्सीमा लगेर राख्दैमा कोही शासक हुन्छ ?

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधान कुनै व्यक्तिले दिएको नभई जनताबाट

अहिलेको सरकारको क्रियाकलापले राजावादी उत्साहित भएः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका जनविरोधी गतिविधिका कारण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा राजावादीको प्रदर्शन(भिडियो)

काठमाडौं । काठमाडौंमा राजावादीहरु प्रदर्शनमा उत्रिएका छन् । राजावादीहरुको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको