त्रिभुवन विमानस्थलमा यसरी गरियो पूर्वराजारानीको कोरोना परीक्षण(भिडियोसहित)
काठमाडौं । कोरोना भाइरसको जोखिम बढेपछि सरकारले बाहिरी मुलुकबाट आउने यात्रुको कोरोना परीक्षणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डेल्थ डेस्क स्थापना गरेको छ ।
डेल्थ डेस्क स्थापना भएसँगै अन्य मुलुकबाट आउने जोसुकै यात्रुको पनि तापमान लिन सुरु गरिएको हो । त्यसैक्रममा भारत भ्रमणबाट आइतबार फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाहको पनि कोरोना परीक्षण गरिएको छ ।
Corona check in TIA pic.twitter.com/NY9laG4ASt
— Kedar B Adhikari (@KedarBAdhikari) March 1, 2020