काठमाडौँ । सरकारले फागुन पाँच र १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ताको जिम्मेवारी सम्हालेका अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले बिहीबार पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गरेका हुन् ।
OUR TEAM
प्रतिक्रिया