मलेसियाका प्रधानमन्त्री महाथिर मोहोम्मदले दिए राजीनामा



मलेसियाका प्रधानमन्त्री महाथिर मोहोम्मदले राजीनामा दिएका छन् । प्रधानमन्त्री कार्यालयका अनुसार उनले स्थानीय समय अनुसार दिउँसो एक बजे राजासमक्ष राजीनामा बुझाएका हुन् ।

९४ वर्षीय महाथिर २०१८ मा प्रधानमन्त्री घोषित हुँदा विश्वकै सबैभन्दा जेष्ठ प्रमुखका रुपमा रहेका थिए । त्यतिबेला उनले अरबौँ डलर घोटाला गरेका नाजिब रजकलाई आश्चर्यजनक रुपमा हराएका थिए । महाथिर मलेसियाको राजनीतिक इतिहासका महत्त्वपूर्ण पात्र मानिन्छन् जो यसअघि पनि १९८१ देखि २००३ सम्म प्रधानमन्त्री रहिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही