मलेसियाका प्रधानमन्त्री महाथिर मोहोम्मदले दिए राजीनामा



मलेसियाका प्रधानमन्त्री महाथिर मोहोम्मदले राजीनामा दिएका छन् । प्रधानमन्त्री कार्यालयका अनुसार उनले स्थानीय समय अनुसार दिउँसो एक बजे राजासमक्ष राजीनामा बुझाएका हुन् ।

९४ वर्षीय महाथिर २०१८ मा प्रधानमन्त्री घोषित हुँदा विश्वकै सबैभन्दा जेष्ठ प्रमुखका रुपमा रहेका थिए । त्यतिबेला उनले अरबौँ डलर घोटाला गरेका नाजिब रजकलाई आश्चर्यजनक रुपमा हराएका थिए । महाथिर मलेसियाको राजनीतिक इतिहासका महत्त्वपूर्ण पात्र मानिन्छन् जो यसअघि पनि १९८१ देखि २००३ सम्म प्रधानमन्त्री रहिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्रीलंकामा मानव र हात्तीको द्वन्द्व रोक्न वार्षिक ८० लाख अमेरिकी डलर खर्च

श्रीलङ्काको वन्यजन्तु मन्त्रालयले मानव र हात्तीबीचको द्वन्द्व रोक्न सरकारले पटाकामा वार्षिक ८० लाख

उत्तरपूर्वी चीनको रेस्टुरेन्टमा आगलागी हुँदा १७ जनाको मृत्यु

उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा बुधबार आगलागी हुँदा १७ जनाको मृत्यु हुनुका साथै तीन

एपल कम्पनीद्वारा भारतमा आईफोन १४ को उत्पादन सुरु, के अब सस्तो होला त मूल्य ?

प्रविधि कम्पनी एपलले भारतमा आईफोन १४ बनाउन सुरु गरेको बताएको छ । उसले

बुर्किनाफासोमा विद्रोहीको आक्रमणमा परी ११ सैनिकको मृत्यु, पचास सर्वसाधारण बेपत्ता

उत्तरी बुर्किना फासोमा सोमबार भएको आक्रमणमा परी कम्तीमा ११ जना सैनिकको मृत्यु भएको