‘ए, माओवादी युवाहरू, जनयुद्ध भनेर, देश बनाउने भनेर तपाईंहरूको दुरुपयोग भयो !



नारायण गाउँले ।

‘ए, माओवादी युवाहरू, जनयुद्ध भनेर, देश बनाउने भनेर तपाईंहरूको दुरुपयोग भयो !
तपाईंहरूलाई कहिले बाँदरमुढेमा बसमा बम हान्न लगाइयो, कहिले कृष्ण अधिकारीलाई लतारी लतारिकन घिसारी घिसारी मार्न लगाइयो । कहिले मान्छेलाई अपहरण गर्न लगाइयो, कहिले होटल बन्द गर्न लगाइयो, कहिले कहाँबाट रकम असुल गर्न लगाइयो, कहिले ब्याङ्क डकैती गर्न लगाइयो । तपाईंहरूको दुरुपयोग भो, देश बनाउने भनेर, जनयुद्ध भनेर, क्रान्ति भनेर । तपाईंहरू लड्नुभो जनयुद्ध भनेर तर यो सन्तानका लागि युद्ध रहेछ ।

अर्काका छोराछोरी मारे पनि माया नलाग्ने, आफ्ना छोराछोरी मेयर बनाउनुपर्ने !” यी शब्दहरू आदरणीय केपी ओलीजीको सार्वजनिक मन्तव्यबाट लिइएका हुन् ।

आफ्नै नेता र अध्यक्षका अनुसार सन्तान-युद्धबाट आएकी र श्रीमान् श्रीमती दुबैले सांसद पड्काउने अवसर पाएकी एक नेतृले कुनै धर्मविशेषको पुस्तक च्यात्ने सार्वजनिक अभिव्यक्ति दिएको खबर पढ़ियो । खै के खै के । कति च्यात्नु, के च्यात्नु र कहाँ कहाँ च्यात्नु !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘मिलिनियम ट्रेक’लाई नियाल्दा

सागर श्रेष्ठ।  पहाडको प्राकृतिक छटा, लेकबस्तीको आत्मनिर्भर अर्थतन्त्र, मौलिक उत्पादनमा आश्रितहरुको कथा चिनाउने

दलहरूले शिक्षकलाई संगठन बनाउन लगाउने काम शिक्षा प्रणालीलाई ध्वस्त पार्ने अत्यन्तै गैरजिम्मेवार काम थियो

डा. सूर्यराज आचार्य । दलको संगठन मजबुत बनाउने तथा निर्वाचनमा आफ्नो पक्षमा मत

कतारी राजाको भ्रमणको सन्दर्भमा नेतृत्वमा नभएको एक राजनीतिकर्मीको कल्पना !

रविन्द्र मिश्र । नेपाल विश्वका चार प्रमुख धर्म मध्ये दुई (हिन्दू र बौद्ध)