‘ए, माओवादी युवाहरू, जनयुद्ध भनेर, देश बनाउने भनेर तपाईंहरूको दुरुपयोग भयो !



नारायण गाउँले ।

‘ए, माओवादी युवाहरू, जनयुद्ध भनेर, देश बनाउने भनेर तपाईंहरूको दुरुपयोग भयो !
तपाईंहरूलाई कहिले बाँदरमुढेमा बसमा बम हान्न लगाइयो, कहिले कृष्ण अधिकारीलाई लतारी लतारिकन घिसारी घिसारी मार्न लगाइयो । कहिले मान्छेलाई अपहरण गर्न लगाइयो, कहिले होटल बन्द गर्न लगाइयो, कहिले कहाँबाट रकम असुल गर्न लगाइयो, कहिले ब्याङ्क डकैती गर्न लगाइयो । तपाईंहरूको दुरुपयोग भो, देश बनाउने भनेर, जनयुद्ध भनेर, क्रान्ति भनेर । तपाईंहरू लड्नुभो जनयुद्ध भनेर तर यो सन्तानका लागि युद्ध रहेछ ।

अर्काका छोराछोरी मारे पनि माया नलाग्ने, आफ्ना छोराछोरी मेयर बनाउनुपर्ने !” यी शब्दहरू आदरणीय केपी ओलीजीको सार्वजनिक मन्तव्यबाट लिइएका हुन् ।

आफ्नै नेता र अध्यक्षका अनुसार सन्तान-युद्धबाट आएकी र श्रीमान् श्रीमती दुबैले सांसद पड्काउने अवसर पाएकी एक नेतृले कुनै धर्मविशेषको पुस्तक च्यात्ने सार्वजनिक अभिव्यक्ति दिएको खबर पढ़ियो । खै के खै के । कति च्यात्नु, के च्यात्नु र कहाँ कहाँ च्यात्नु !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनपीएलले उघारेको सपना

डा. शोभाकर पराजुली देशको खेल इतिहासमै पहिलोपटक भएको नेपाल क्रिकेट लिग (एनपीएल) को

डिभोर्सः रोक्न सकिन्छ !

डा. गोविन्दशरण उपाध्याय । आर्थिक वर्ष २०२३–२४ मा काठमाडौं जिल्ला अदालतमा सरदर दिनुहुँ

नेपाली क्रिकेटले असम्भव लाग्ने कल्पनालाई सम्भव बनायो

नारायण गाउँले । साधनस्रोत चाहिन्छ, पैसा चाहिन्छ तर सबैभन्दा बढी ‘सही मान्छे सही

सरकारी ठगलाई कारबाही गर्ने कि सडकमा सहकारी पीडित कुट्ने ?

डा. युवराज संग्रौला । ७२ लाख मानिस सहकारी पीडित छन्, सडकमा । तिनै