सत्तारुढ नेकपाको केन्द्रीय कमिटीको बैठक राष्ट्रिय सभागृहमा सुरु



काठमाडौं । सत्तारुढ नेकपाको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक सुरु भएको छ । राष्ट्रिय सभागृहमा सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रारम्भमा उद्घाटन मन्तव्य राख्ने र त्यसपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ । बैठकमा महासचिव विष्णु पौडेलले संगठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन् ।

बैठकले स्थायी कमिटीले यसअघि गरेको निर्णयहरु पनि अनुमोदन गर्नेछ । त्यसका लागि १५ वटा समूह बनाइने भएको छ । समूहमा सचिवालयका सदस्यहरु रहन पाउने छैनन् । समूह नेताले २० मिनेटभित्र लिखित प्रतिवेदन प्रस्तुत गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विवाहको उमेर २० बाट १८ झार्न संसदीय समितिको सुझाव

काठमाडौं । संसदको कानुन, न्याय तथा मानव अधिकार समितिले गठन गरेको उपसमितिले विवाहको

भूमी व्यवस्थासम्बन्धी अध्यादेश चाँडै जारी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको बताएका

टुलिपबाट हाम्रा नेताले पनि सिक्ने कि ?

नारायण गाउँले । यी हुन् भर्खरै वित्तमन्त्रीबाट राजीनामा दिएकी बेलायती नेतृ टुलिप सिद्दिक

संसद छलेर अध्यादेशबाट सत्ता संचालन नगर्न सरकारलाई विपक्षी दलहरुको चेतावनी

काठमाडौँ । विपक्षी दलहरुको संयुक्त बैठकले संसद अधिवेशन बोलाउन सरकारसँग माग गरेको छ