दीपक मनाङे पक्राउ



काठमाडौं । गण्डकी प्रदेशसभाका सदस्य दीपक मनाङे पक्राउ परेका छन् । जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी गरेलगात्तै मनाङेलाई प्रहरीले पक्राउ गरेको हो। ।

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङलाई दुव्र्यवहार गरेको अभियोगमा जिल्ला अदालत कास्कीले मनाङेविरुद्ध बिहीबार नै पक्राउ पुर्जी जारी गरेको थियो ।

त्यसलगत्तै प्रहरीले उनलाई पोखराको लेकसाइडबाट पक्राउ गरेको हो । बुधबार गुरुङले गण्डकी प्रदेशसभाका सांसद मनाङेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा कास्कीमा जीउ धनको सुरक्षाको माग गर्दै उजुरी दिएका थिए । मंगलबारबाट सुरु भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटनअघि एन्फा कास्की अध्यक्ष गुरुङलाई व्यवस्थापन नमिलाएको भन्दै मनाङेले झापड हानेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फागुन १ गतेदेखि गोपीकृष्ण सिनेमा हल बन्द हुने

काठमाडौं । २०५२ सालदेखि सञ्चालनमा आएको काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण मुभिज् आगामी फागुन १

कीर्तिमानी हरि बुढामगरलाई विद्यार्थीहरुका माझमा डिक्यानद्वारा बधाई तथा सम्मान

काठमाण्डाै, दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आराेही हरि बुढामगरलाई डिफेन्स करिअर एकेडेमी नेपाल(डिक्यान)ले

के हो सुन्दरता ?

भेषराज कार्की, काठमाडौँ । सुन्दरता के हो ? बाहिरी जरुरी छ कि भित्री

‘दुई कदम’को मुस्ताङमा छायाँकन हुँदै

काठमाडौं । उदय सुब्बाको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘दुई कदम’को छायाँकन यतिवेला धमाधम