दीपक मनाङे पक्राउ



काठमाडौं । गण्डकी प्रदेशसभाका सदस्य दीपक मनाङे पक्राउ परेका छन् । जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी गरेलगात्तै मनाङेलाई प्रहरीले पक्राउ गरेको हो। ।

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङलाई दुव्र्यवहार गरेको अभियोगमा जिल्ला अदालत कास्कीले मनाङेविरुद्ध बिहीबार नै पक्राउ पुर्जी जारी गरेको थियो ।

त्यसलगत्तै प्रहरीले उनलाई पोखराको लेकसाइडबाट पक्राउ गरेको हो । बुधबार गुरुङले गण्डकी प्रदेशसभाका सांसद मनाङेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा कास्कीमा जीउ धनको सुरक्षाको माग गर्दै उजुरी दिएका थिए । मंगलबारबाट सुरु भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटनअघि एन्फा कास्की अध्यक्ष गुरुङलाई व्यवस्थापन नमिलाएको भन्दै मनाङेले झापड हानेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साहिल खड्काको ‘कान्छी’ (भिडियोसहित)

आधुनिक गीत गायन क्षेत्रमा संघर्षरत चर्चित युवा गायक साहिल खड्काको आधुनिक गीत एल्वम्

नेपालको इन्जिनियरिङ्ग पढाई एशियाकै उत्कृष्ट

काठमाण्डाै, १२ कक्षाको परीक्षा दिएर इन्जिनियरिङ्ग विषयमा उच्च शिक्षा हासिल गर्नको लागि विद्यार्थीहरु के

कृष्णभक्त राईको काँडा जति…’ भिडियोसहित)

गायक तथा सङ्गीतकार कृष्णभक्त राई नयाँ गीत लिएर श्रोतामाझ आएका छन् । गीतकार

स्मिता दाहालको ‘मालिंगो'(भिडियोसहित)

गायिका स्मीता दाहालको नयाँ ‘श्रव्य दृश्य’ सङ्ग्रह सार्वजनिक भएको छ । आफैँले गाएको