युएईमा मिनिबस दुर्घटना हुँदा १६ नेपाली घाइते



काठमाडौं । संयुक्त अरब इमिरेट्समा मिनिबस दुर्घटना हुँदा १६ नेपाली घाइते भएका छन् । गल्फ न्यूजका अनुसार अबुधाबीको अल रह सडकमा बिहीबार बिहान मिनिबस लरीसँग ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । मृतकको पहिचान भएको छैन । दुर्घटनामा १६ जना नेपाली घाइते भएका र तीमध्ये तीनजनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजदूत अधिकारीद्वारा टर्कीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । टर्कीका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति तैयप एर्दोगानसमक्ष

इटालीका राष्ट्रपतिसमक्ष राजदूत सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले मङ्गलबार त्यहाँका राष्ट्रपति सेर्गियो

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका टेकबहादुर तामाङको शव फेला

  लिस्बन (पोर्चुगल) ।  सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई

ओटावामा आयोजित प्रवर्द्धनात्मक प्रदर्शनीमा नेपाल सहभागी

क्यानाडा । देशको पर्यटन प्रवर्द्धन गर्न क्यानाडाको राजधानी ओटावामा यही चैत २४ र