पश्चिम एशियामा विकसित पछिल्ला घटनाक्रमप्रति सरकारको चासो



काठमाडौं । सरकारले पश्चिम एशिया क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमप्रति गहिरो चिन्ता र चासो व्यक्त गर्दै त्यहाँ रहेका आप्रवासी कामदारको सुरक्षा नेपालको अति महत्वको विषय भएको बताएको छ ।

परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी पश्चिम एशियाको शान्ति र स्थायित्वलाई जोखिममा पार्ने गरी तनाव बढेको भन्दै सम्बद्ध सबै पक्षलाई संयमता अपनाउन आह्वान गरेको छ । साथै सरकारले सबैखाले द्वन्द्व र मतभिन्नताको समाधान शान्तिपूर्ण माध्यमबाट खोजिनुपर्ने नेपालको मान्यता दोहोर्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नागरिकता विधेयकमा दलीय सहमति जुटाउन गृहमन्त्री र कानुनमन्त्रीद्वारा प्रचण्डसँग छलफल

काठमाडौं । नागरिकता विधेयकका सम्बन्धमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गृहमन्त्री

सिके राउतको पार्टीले खोल्यो मेयरको खाता

राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा सीके राउत नेतृत्वको जनमत पार्टीका वीरेन्द्र

नेपाली सेनाकाे अधिकृत क्याडेटमा १६५ जना छनाैट, डिक्यानले दियाे बधाई तथा शुभकामना

काठमाण्डाै – नेपाली सेनाले २०७७ साल माघ २२ गते प्रकाशित गरेकाे अधिकृत क्याडेटकाे

पुष्पा बानिया भन्छिन् एक नम्बरमा इन्स्पेक्टरमा नाम निकाल्नुमा एक वर्षकाे प्रशिक्षण नै मुख्य रह्याे

काठमाण्डाै – सशस्त्र प्रहरी बल नेपालले भदाै ११ गते प्रकाशित गरेकाे विज्ञापनमा  नाम