इराकमा शान्ति स्थापनार्थ खटिएका नेपाली शान्ति सैनिकलाई सतर्क रहन सेनाको निर्देशन



काठमाडौं । नेपाली सेनाले इराकमा शान्ति स्थापनार्थ खटिएका नेपाली शान्ति सैनिकलाई सतर्क रहन निर्देशन दिएको छ । सेनाले बुधबार विज्ञप्ति जारी गरी अहिलेसम्म नेपाली शान्ति सैनिक सकुशल रहेका र सतर्क रहन निर्देशन दिएको जानकारी दिएको हो ।

अमेरिकी कारबाहीमा इरानी सैन्य कमान्डर कासिम सुलेमानीको मृत्यु भएपछि अमेरिकी सेनाको बेसक्याम्पमा मिसाइल आक्रमण हुन थालेपछि नेपाली सेनाले इराकको किरकुक र इरविलमा रहेका नेपाली शान्ति सैनिकलाई सतर्कता अपनाउन निर्देशन दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल प्रहरीका दुई डिआइजीलाई एआइजी बढुवाका लागि सिफारिस

काठमाडौँ । नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ दुई प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई

नेपाल प्रहरीका १० डीआईजीको सरुवा

काठमाडौं । नेपाल प्रहरीका दश जना डीआईजीको सरुवा भएको छ । प्रहरी प्रधान

प्रधानसेनापति सिग्देललाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देललाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको

प्रधानसेनापति सिग्देल र भारतीय समकक्षीबीच भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेको प्रधान सेनापति अशोकराज सिग्देलले भारतीय स्थल सेनाध्यक्ष जनरल