‘अब पहिलो र दोस्रो विश्वयुद्धमा मारिएका गोर्खा सैनिकको बेलायतसँग क्षतिपूर्ति माग्नुपर्छ’



डा. युवराज संग्रौला । 
बृद्ध ब्रिटिश गोर्खा सैनिकहरुसँग पेन्सन छैन । उनीहरु युद्धमा प्रयोग गरि फर्काइए र यो उपनिवेशी बेलायतको आफू सेतो र साम्राज्य भएकाले अरुको खुन पसिना शोषण गर्न पाउनुपर्छ भन्ने नीतिको परिणाम थियो । नेपाली शासक अहिलेसम्म नागरिक बेच्दैछन् ।

१. भूपुसैनिक भर्ती गर्न बन्द गर भनी पोखरा पुगेका छन् । उनीहरु सडकका कराइकराइ भन्दैछन्, अब हामी हाम्रा सन्तान वकिल, डाक्टर इन्जिनियर बनाउँछौ । डोको बोकाएर कुदाउन बन्द गर । हामी भर्ती बन्द गर भन्ने राष्ट्रवादी कुन कुनामा छौं । नेपालीले गफ गर्न जानेको छ ।

२. अब अन्यायको पर्दाफास हुनुपर्छ ।

३. अब राष्ट्रले बेलायतसँग पहिलो विश्वयुद्धमा मारिएका ८६,००० र दोस्रो विश्वयुद्धमा मारिएका १,०९, ००० को क्षतिपूर्ति माग्नुपर्छ । हरेक भूपु सैनिकले पदम बहादुर र ज्ञान राज बन्नुपर्छ । हरेक बुद्धिजिवी भूपुसैनिकका अवाजमा आवाज मिलाएर उठ्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनपीएलले उघारेको सपना

डा. शोभाकर पराजुली देशको खेल इतिहासमै पहिलोपटक भएको नेपाल क्रिकेट लिग (एनपीएल) को

डिभोर्सः रोक्न सकिन्छ !

डा. गोविन्दशरण उपाध्याय । आर्थिक वर्ष २०२३–२४ मा काठमाडौं जिल्ला अदालतमा सरदर दिनुहुँ

नेपाली क्रिकेटले असम्भव लाग्ने कल्पनालाई सम्भव बनायो

नारायण गाउँले । साधनस्रोत चाहिन्छ, पैसा चाहिन्छ तर सबैभन्दा बढी ‘सही मान्छे सही

सरकारी ठगलाई कारबाही गर्ने कि सडकमा सहकारी पीडित कुट्ने ?

डा. युवराज संग्रौला । ७२ लाख मानिस सहकारी पीडित छन्, सडकमा । तिनै