‘अब पहिलो र दोस्रो विश्वयुद्धमा मारिएका गोर्खा सैनिकको बेलायतसँग क्षतिपूर्ति माग्नुपर्छ’



डा. युवराज संग्रौला । 
बृद्ध ब्रिटिश गोर्खा सैनिकहरुसँग पेन्सन छैन । उनीहरु युद्धमा प्रयोग गरि फर्काइए र यो उपनिवेशी बेलायतको आफू सेतो र साम्राज्य भएकाले अरुको खुन पसिना शोषण गर्न पाउनुपर्छ भन्ने नीतिको परिणाम थियो । नेपाली शासक अहिलेसम्म नागरिक बेच्दैछन् ।

१. भूपुसैनिक भर्ती गर्न बन्द गर भनी पोखरा पुगेका छन् । उनीहरु सडकका कराइकराइ भन्दैछन्, अब हामी हाम्रा सन्तान वकिल, डाक्टर इन्जिनियर बनाउँछौ । डोको बोकाएर कुदाउन बन्द गर । हामी भर्ती बन्द गर भन्ने राष्ट्रवादी कुन कुनामा छौं । नेपालीले गफ गर्न जानेको छ ।

२. अब अन्यायको पर्दाफास हुनुपर्छ ।

३. अब राष्ट्रले बेलायतसँग पहिलो विश्वयुद्धमा मारिएका ८६,००० र दोस्रो विश्वयुद्धमा मारिएका १,०९, ००० को क्षतिपूर्ति माग्नुपर्छ । हरेक भूपु सैनिकले पदम बहादुर र ज्ञान राज बन्नुपर्छ । हरेक बुद्धिजिवी भूपुसैनिकका अवाजमा आवाज मिलाएर उठ्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
के साँच्चै राजावादी जनमत बढेकै हो ?

-ऋषि कट्टेल । अचेल राजावादी भनिनेहरुको चुरिफरी अलि वढेको देखिन्छ । हिजो गणतन्त्रको

सरकारले सदनमा प्रस्तुत गरेको अध्यादेशबारे गलत ढङ्गले प्रचार भइरहेको छ : सांसद न्यौपाने

काठमाडौँ । राष्ट्रियसभालाई विधि निर्माण गर्ने, नीति र कानुन बनाउने हिसाबले बढी जिम्मेवार

कीर्तिपुर ‘जलन अस्पताल’को पीडा

– गौरी प्रधान देशमा राष्ट्रिय स्तरको एक सक्षम, व्यवस्थित र गुणस्तरीय जलन सम्वन्धी

के नेपाली पर्यटक होइनन् ?

डा. गोविन्दशरण उपाध्याय । एउटा तीतो अनुभव छ । केही महिना अगाडी मुक्तिनाथ