नागरिकले दिएको बहुमत देशलाई उत्तर कोरिया बनाउन थिएनः विश्वप्रकाश शर्मा



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार संसदको विकास तथा प्रविधि समितिले सूचना तथा प्रविधिसम्बन्धी विधेयक बहुमतबाट पारित गरेकोमा आपत्ति जनाएका छन् । प्रवक्ता शर्माले ट्वीट गर्दै सामाजिक सञ्जालमा कसैले जिस्क्याउँदा सम्झाउन या सहन आफू तयार रहेको तर जेल पठाउने कुरामा असहमति जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इन्जिनियरिङ्गकाे प्रवेश परीक्षामा सर्वाेत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाइ पिइएद्वारा सम्मान

काठमाडौं । PEA ले विशेष समाराेहका बीच सम्मान कार्यक्रमकाे आयाेजना गरेकाे छ ।

लघुकथा : खुलेको आँखा

प्रभादेवी पौडेल । बिहान अबेर सम्म सुतिरहेको देखेर रविले आफ्नी पत्निलाई भन्यो,-” हैन

यदि नेपाली युवाको चेत भर्न सकिएन भने, अब देशको आयु १० वर्ष मात्र हो

डा. युवराज संग्रौला । के नेपालका सबै पहाड खनेरै सक्ने हो ? विकासका

७१ जिल्लामा युवा समितिको अध्यक्ष चयन

काठमाडौं । राष्ट्रिय युवा परिषद्ले ७१ जिल्लामा जिल्ला युवा समितिका अध्यक्ष चयन गरेको