थवाङमा नेकपाका जनकबहादुर बुढामगर विजयी



रोल्पा । रोल्पाको थवाङ गाउँपालिका–१ को वडाध्यक्ष पदका लागि शनिबार भएको मतदानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार जनकबहादुर बुढामगर विजयी भएका छन् । बुढामगर १७४ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका कलमबहादुर रोकामगरले २६ मत प्राप्त गरे । नौ जनाको मत बदर भएको थियो । एक हजार २८४ मतदाता रहेको उक्त वडामा २०९ जनाले मात्रै मतदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्वोच्चमा मंसिर १५ देखि गोला प्रक्रियाबाट पेशी तोकिने

काठमाडौँ । सर्वोच अदालतमा मंसिर १५ गतेदेखि गोला प्रथाबाट पेशी तोकिने भएको छ

बलिउड चलचित्र ‘उचाइ’को नेपालमा छायाङ्कन

मनाङ । बलिउड चलचित्र ‘उचाई’को नेपालमा छायाङ्कन सकिएको छ । नेपालमा २५ दिन

सुन तस्करी प्रकरणमा गोरेसहित ६ जनालाई जन्मकैदको फैसला, प्रहरीलाई सफाई

विराटनगर । मोरङ जिल्ला अदालतले साढे ३३ केजी सुन तस्करी काण्ड र सनम

हिमाली जिल्लामा दसैँअघि अधिवेशन गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लामा दसैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णय गरेको छ