थवाङमा नेकपाका जनकबहादुर बुढामगर विजयी



रोल्पा । रोल्पाको थवाङ गाउँपालिका–१ को वडाध्यक्ष पदका लागि शनिबार भएको मतदानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार जनकबहादुर बुढामगर विजयी भएका छन् । बुढामगर १७४ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका कलमबहादुर रोकामगरले २६ मत प्राप्त गरे । नौ जनाको मत बदर भएको थियो । एक हजार २८४ मतदाता रहेको उक्त वडामा २०९ जनाले मात्रै मतदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अङ्कितबाबुको ‘कफी क्रस’

काठमाडौं । गायक तथा सङ्गीतकार अङ्कितबाबु अधिकारीको साङ्गीतिक सौगात ‘कफी क्रस’ सार्वजनिक भएको

२५ जनाभन्दा बढी सहभागी हुने गरी कार्यक्रम आयोजना नगर्न सिफारिस

काठमाडौं, सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ

विष्णु खत्रीको ‘हतार भइसक्यो’

विवाहको याम छोपेर लोकगायक विष्णु खत्रीले मौलिक पञ्चेबाजा गीत ‘मलाई हतार भइसक्यो’ बजारमा

‘एमसीसी सच्चा देशभक्त र विदेशी दलालकोबारेमा पर्दाफास गर्ने रेखा हुन्छ’

काठमाडौं । नेकपा (माओवादी क्रान्तिकारी) का नेता सिपी गजुरेलले एमसीसी कुनै पनि हालतमा