प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो भास्कुलर सेन्टर पुगेका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई मंगलबार बिहान त्रिवि अस्पताल लगिएको हो । ओलीलाई पेट दुख्ने समस्या देखिएको जनाइएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही समययता समस्या देखिँदै आएको छ ।

मिर्गौलामा समस्या देखिएका कारण यसअघि चारपटक डायलासिस गरिसकेको छ । ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने तयारी पनि भइरहेको छ । उनको १२ वर्षअघि पहिलो पटक मिर्गौला प्रत्यारोपण भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वर्षाका कारण कैलालीका विभिन्न भाग डुवानमा(फोटो फिचर)

धनगढी । गएरातिदेखिको बर्षापछि कैलालीको धनगढी डुवानमा परेको छ । धनगढी उप–महानगरपालिकाको बजार

कमलादीमा बरामद गरिएको नक्कली सुन र पेस्तोल फोटोमा हेर्नुस्

काठमाडौं । प्रहरीले मंगलबार काठमाडौंमा आधा किलो सुन र साढे १४ किलो चादी

भौतिकवाद असम्भव

डा. गोविन्दशरण उपाध्याय । विश्वका सबै सिद्धान्तहरू आध्यात्मिक नै हुन् | बौद्धिक चेतना

विवादित फैसलामाथि प्रश्न उठाएकोमा सर्वोच्च अदालतको असन्तुष्टि

काठमाडौं । सर्वोच्च अदालतले पछिल्लो समय भएका विवादित फैसलामाथि प्रश्न उठाएकामा असन्तुष्टि जनाएको