प्रदेश सरकारको अधिकार दिने कुरामा संघीय सरकारले कन्जुस्याइँ गरेको छैनः जम्कट्टेल



संघीय सरकारसँग ‘टसल’ गरेर जाने पक्षमा छैनौंः कानुनमन्त्री जम्कट्टेल
काठमाडौं । प्रदेश तीनका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले संघीय सरकारसँग ‘टसल’ गरेर जान नहुने बताएका छन् ।

राष्ट्रिय दलित पत्रकार संघले काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री जम्कट्टेलले प्रदेश तीन सरकार संघीय सरकारसँग टसल गरेर जाने पक्षमा नरहेको बताएका हुन् ।

उनले प्रदेश सरकारको अधिकार दिने कुरामा पनि संघीय सरकारले कन्जुस्याई नगरेको बताए । मन्त्री जम्कट्टेलले मुलुकलाई समृद्ध बनाउने एजेन्डामा सबैलाई आवद्ध भएर अघि बढन पनि आह्वान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रिती आले र दुर्गा बिरहीको ‘सुन्तली रत्यौली'(भिडियोसहित)

लोक दोहोरी गायक तथा मोडल दुर्गा बिरहीको “सुन्तली रत्यौली” बोलको गीत सार्वजनिक भएको

वर्षाका कारण कैलालीका विभिन्न भाग डुवानमा(फोटो फिचर)

धनगढी । गएरातिदेखिको बर्षापछि कैलालीको धनगढी डुवानमा परेको छ । धनगढी उप–महानगरपालिकाको बजार

कमलादीमा बरामद गरिएको नक्कली सुन र पेस्तोल फोटोमा हेर्नुस्

काठमाडौं । प्रहरीले मंगलबार काठमाडौंमा आधा किलो सुन र साढे १४ किलो चादी

भौतिकवाद असम्भव

डा. गोविन्दशरण उपाध्याय । विश्वका सबै सिद्धान्तहरू आध्यात्मिक नै हुन् | बौद्धिक चेतना