स्मृतिको कला मोह



लगाव र रुची भयो भने कुनै काम गर्न मानिसलाई शैक्षिक संस्थामा गएर औपचारिक शिक्षा हासिल गर्नुपर्छ भन्ने छैन । लगाव र रुचीले नै मानिसलाई सफल बनाएका सयौं उदाहरण समाजमा छन् । यस्तैमा पर्छिन् सिन्धुपाल्चोककी स्मृति श्रेष्ठ ।

२०५३ सालमा जन्मिएकी स्मृतिको रुची सानैदेखि कलामा थियो तर औपचारिक शिक्षा भने विज्ञान विषयमा लिइन् अर्थात् उनले विज्ञान विषय लिएर पढिन् । विज्ञान विषयमा स्नातक गरेकी स्मृतिले आफ्नो रुचीको विषय कलालाई पनि निरन्तरता दिएकी छन् । उनको पेन्सिल स्केचमा विशेष रूचि, पोर्टेट ल्यान्डस्केप मनपर्ने शैली छ ।

आयल अन क्यानभास, अक्रैलिक अन क्यानभास, वाटर कलर सिक्दै गरेकी छन् । उनले अहिले आफ्ना कला विभिन्न स्थानमा आयोजना गरिने प्रतियोगितामासमेत भाग लिने गरेकी छन् । उनले यो लगावले अझ शिखर चुमोस् हाम्रो शुभकामना । हेर्नुस् उनको कला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुस्ताङको सौन्दर्य चित्रमा

म्याग्दी । कलाकारले मुस्ताङको प्रकृति, संस्कृति र मौलिकतालाई चित्रमा उतारेका छन् । अन्तर्राष्ट्रिय

‘लकडाउन’देखि चित्रकार बनेकी एरिका

लमजुङ । लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका–८ कुसुण्डे निवासी एरिका सापकोटाले ‘लकडाउन’को समयलाई सदुपयोग

तीन ग्यालरीमा कला प्रदर्शनी 

काठमाडौँ । काठमाडौँका विभिन्न आर्ट ग्यालरीमा चित्रकला प्रदर्शनी भइरहेका छन् । बबरमहलस्थित नेपाल

कुमारीको मनोभावमा आधारित नाटक ‘अग्निच्क्षु’ मञ्चन

  काठमाडौँ । कुमारीलाई जीवित देवीको मान्यता दिइन्छ । निश्चित समय मन्दिरमा बसेपछि