तिहार र दीवालीमा अन्तर



भरत दाहाल।

नेपालका संस्कार र संस्कृितहरू विकृत बन्दै जानु वा मासिंदै जानुको मूख्य कारण नै आफ्नो मौलिकतालाई छोडेर अर्काको पछाडी कुद्नु हो। राजनीतिक दासत्वबाट किचिएका कैयौं मानिसहरुले नेपाल र ईण्डियाका संस्कार, संस्कृति र चाडपर्वहरु एउटै भएको कुतर्क गर्दछन्। दशैं जस्तै तिहार पनि यस्तै प्रकारको भ्रमको कथामा आधारित छ।

ईण्डियनहरुको दीवालीसंग हाम्रो तिहारको कतै सम्बन्ध छैन। ईण्डियन दीवाली अयोध्याका राजा रामले रावरणलाई मारेर घर फर्किंदा आयोजना गरिएको उत्सवको कथामा आधारित छ। हामीकहाँ त्यसको प्रसंग नै छैन।

हामी यम र यमी २ दाजुबहिनीको मिलन र सो मिलन प्रत्येक बर्ष भैरहोस् भन्ने कथाका आधारमा तिहार मनाउँछौं। त्यही भएर तिहारमा नसुक्ने तेल, नओईलाउने मखमली फूल र कतै पनि नटुक्रिएको आकारको सेल रोटीलाई अनिवार्य मान्छौं।

नेपालको अहिलेको संकटको एउटा महत्वपूर्ण पाटो संस्कार र संस्कृति हो। आर्थिक एवं सामाजिक/सांस्कृतिक जीवनमा आफ्नोपन गुम्दै जानुका कारणले नै रानीतिक प्रणाली पनि विदेशीहरुको भरिया बन्न गएको हो। आफ्नोपन हराएका मानिसहरुमा अर्काको गुलामी गरेर दिन ढकेल्नु बाहेक अर्को सोंच हुँदैन, किनकि यस्ता मानिसहरुमा स्वाभमिान र पहिचान हुँदैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
समाजवाद उन्मुख देशका मानिस आफ्ना खर खाँचोको लागि किन मिटरब्याजी समक्ष ऋण लिन जान्छन् ?

केशवप्रसाद भट्टराई । १. हामीसँग स्थानीय र प्रदेश सरकार पनि छन् तर उखु

स्वर्णिमहरूले दलमा अवसर पाऊन्

नारायण गाउँले । व्यक्तिपूजाको पक्षपाती होइन म । तर, डा. स्वर्णिम वाग्ले जत्तिको

आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु

 नेपाली काँग्रेसबाट अलग भएको घोषणा वि. स. २०४२ सालको ‘सत्याग्रह’ र २०४६ को

नेपाल राष्ट्र र नेपाल राज्य भन्दा माथि नेपालमा दलहरू छन् !

केशवप्रसाद भट्टराई । प्रजातन्त्रको समाजबाद वा पूँजीवाद दुवै आर्थिक व्यवस्थाहरूसँगको सम्बन्ध प्रितिकर रहेको