लोकसेवा आयोगद्वारा उपसचिव र सहसचिव पदको विज्ञापन आह्वान(विज्ञापनसहित)



काठमाडौं । लोकसेवा आयोगले ६७८ उपसचिव र सहसचिव पदको विज्ञापन आह्वान गरेको छ। आयोगले ४५९ उपसचिव र २१९ सहसचिव पदमा विज्ञापन आह्वान गरेको हो।

आयोगले विभिन्न सेवा समूह तथा उपसमूहअन्तर्गतका पदमा खुला र बढुवातर्फ गरेर पहिलोपटक ठूलो संख्यामा विज्ञापन आह्वान भएको जनाएको छ। आयोगले खुलातर्फ झन्डै १ सय सहसचिव र ३ सयको संख्यामा उपसचिवको भर्ना आह्वान गरेको छ।

त्यस्तै, १ सय २० सहसचिव र १ सय ६० उपसचिव भने बढुवाका लागि छुट्याइएको छ। मुलुक संघीय संरचना कार्यान्वयनमा आएपछि पहिलोपटक यी पदमा विज्ञापन आ्हवान भएको हो। यससँगै २ वर्षदेखि अवरुद्ध हुँदै आएको प्रक्रियाले निरन्तरता पाउने भएको छ ।

हेर्नुस् विज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डिभोर्सः रोक्न सकिन्छ !

डा. गोविन्दशरण उपाध्याय । आर्थिक वर्ष २०२३–२४ मा काठमाडौं जिल्ला अदालतमा सरदर दिनुहुँ

दाम्पत्यको शत्रु : ‘मपाईपन’

डा. गोविन्दशरण उपाध्याय । केवल आफ्नो ‘अहङ्कार’का कारण अनाहकमा दम्पत्य सुख वा पतिपत्नीका

पण्डितदेखि नर्ससम्म ३०१ पदका लागि सेना खोल्यो भर्ना

काठमाडौँ । नेपाली सेनाले विभिन्न प्राविधिक पदमा ३०१ जनाका लागि भर्ना खुलाएको छ

नेपाल प्रहरीद्वारा प्रहरी जवानतर्फ ११ सय भन्दाबढीका लागि दरखास्त आह्वान

काठमाडौं । नेपाल प्रहरीले प्रहरी जवानसहित एक हजार दुई सय भन्दाबढी कर्मचारीको माग