बुद्ध एयरको काउन्टर तोडफोड गर्ने सांसद साहमाथि कारबाही नगरे उडान बन्द गर्ने चेतावनी



काठमाडौैं । वायुसेवा संचालक संघले जनकपुरमा बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गर्ने सांसदलाई कारवाही नभए जनकपुर उडान बन्द गर्ने चेतावनी दिएको छ ।

जहाज ढिलो भएपछि बुद्धको काउन्टरमा सांसदको लात्ती प्रहार गरी तोडफोड गरेको विरोध गर्दै संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले विज्ञप्ती जारी गरी दोषीउपर सात दिनभित्र कारवाही हुनुपर्ने माग गरेका छन् ।

जहाज समयमा नआएपछि आक्रोशित राजपाका संघीय सांसद प्रमोदकुमार साहले जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा सोमबार दिउँसो तोडफोड गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फागुन १ गतेदेखि गोपीकृष्ण सिनेमा हल बन्द हुने

काठमाडौं । २०५२ सालदेखि सञ्चालनमा आएको काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण मुभिज् आगामी फागुन १

कीर्तिमानी हरि बुढामगरलाई विद्यार्थीहरुका माझमा डिक्यानद्वारा बधाई तथा सम्मान

काठमाण्डाै, दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आराेही हरि बुढामगरलाई डिफेन्स करिअर एकेडेमी नेपाल(डिक्यान)ले

के हो सुन्दरता ?

भेषराज कार्की, काठमाडौँ । सुन्दरता के हो ? बाहिरी जरुरी छ कि भित्री

‘दुई कदम’को मुस्ताङमा छायाँकन हुँदै

काठमाडौं । उदय सुब्बाको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘दुई कदम’को छायाँकन यतिवेला धमाधम