बुद्ध एयरको काउन्टर तोडफोड गर्ने सांसद साहमाथि कारबाही नगरे उडान बन्द गर्ने चेतावनी



काठमाडौैं । वायुसेवा संचालक संघले जनकपुरमा बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गर्ने सांसदलाई कारवाही नभए जनकपुर उडान बन्द गर्ने चेतावनी दिएको छ ।

जहाज ढिलो भएपछि बुद्धको काउन्टरमा सांसदको लात्ती प्रहार गरी तोडफोड गरेको विरोध गर्दै संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले विज्ञप्ती जारी गरी दोषीउपर सात दिनभित्र कारवाही हुनुपर्ने माग गरेका छन् ।

जहाज समयमा नआएपछि आक्रोशित राजपाका संघीय सांसद प्रमोदकुमार साहले जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा सोमबार दिउँसो तोडफोड गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अङ्कितबाबुको ‘कफी क्रस’

काठमाडौं । गायक तथा सङ्गीतकार अङ्कितबाबु अधिकारीको साङ्गीतिक सौगात ‘कफी क्रस’ सार्वजनिक भएको

२५ जनाभन्दा बढी सहभागी हुने गरी कार्यक्रम आयोजना नगर्न सिफारिस

काठमाडौं, सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ

विष्णु खत्रीको ‘हतार भइसक्यो’

विवाहको याम छोपेर लोकगायक विष्णु खत्रीले मौलिक पञ्चेबाजा गीत ‘मलाई हतार भइसक्यो’ बजारमा

‘एमसीसी सच्चा देशभक्त र विदेशी दलालकोबारेमा पर्दाफास गर्ने रेखा हुन्छ’

काठमाडौं । नेकपा (माओवादी क्रान्तिकारी) का नेता सिपी गजुरेलले एमसीसी कुनै पनि हालतमा