लोकसेवा आयोगद्वारा इन्जिनियरिङ सेवाको लिखित परीक्षाको नतिजा सार्वजनिक



काठमाडौं । लोकसेवा आयोगले इन्जिनियरिङ सेवा( सिभिल समूह अन्तर्गत (जनरल/हाइवे/स्यानिटरी/इरिगेसन/हाइड्रोपावर) उपसमूहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

परीक्षामा २२७ जना उत्तीर्ण भएका छन् । लिखित परीक्षामा उत्तीर्ण भएकाहरुको सामूहिक परीक्षण र अन्तरवार्ता भदौ पाँच गतेदेखि सुरु हुने आयोगले जनाएको छ ।

नतिजा हेर्न यहाँ क्लिकि गर्नुस्

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
किन चाहियो प्रदेशमा लोकसेवा ?

काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सरकारले मागेको कर्मचारी व्यवस्थापन गर्न आयोग

‘सिभिल इन्जिनियर’ अध्ययन गरेर व्यावसायिक कागतीखेती रमाउँदै प्रतीक

दाङ । दाङको घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीक लोहनीले चार बिघा जग्गामा व्यावसायिक कागती

नेपालमा इन्जिनियरिङको इतिहास गर्विलो छः पूर्वराष्ट्रपति भण्डारी

  धरान  । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रविधिलाई आधार बनाउँदै अगाडि बढ्नु आजको आवश्यकता

सङ्घीय निजामती विधेयकमा यस्ता छन् लोकसेवाका सुझाव

काठमाडौँ । लोक सेवा आयोगले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल चलिरहेको